बिममा माओबादी केन्द्रको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देबराज जुग्जली र कोषाध्यक्षमा याम … Continue reading बिममा माओबादी केन्द्रको वडा कमिटी गठन